• Thursday 22nd of October 2026

यसकारण पक्राउ परे प्रहरी नायब निरिक्षक खड्का


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरिएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुरमा रहेको प्रहरी विटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ पक्राउ गरिएको हो ।

खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको थियो ।
सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖