• Thursday 8th of October 2026

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका उपाधि


  • धनकुटा खबर
  • .

एजेन्सी । विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको हो ।

निर्धारित खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖