• Saturday 28th of November 2026

एमाले सचिवालय बैठकले गर्‍यो अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यहरूसम्मको कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार भएको पार्टी केन्द्रीय सचिवालयको ३४ औँ बैठकले कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको एक उपाध्यक्ष पनि मनोनयन गरेको छ ।

त्यस्तै बैठकले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ भने केन्द्रीय कमिटी सदस्य, आयोगका सदस्य तथा सल्लाहकार परिषद् सदस्य पनि मनोनीत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖