काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो ।