• Tuesday 6th of October 2026

नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्कियो


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि गन्तव्यमा नपुगी काठमाडौं फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसा बिहान ८ बजेट ३८ मिनेट जाँदा नेपालगञ्जका लागि उडान गरेको ९ एन एनएस कलसाइनको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

तर प्राविधिक समस्या आएपछि उक्त जहाजलाई बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइएको नागरिक उड्ययन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ । जहाज काठमाडौं विमानस्थलमा ९ बजेर ५ मिनेटमा अवतरण भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖