• Thursday 8th of October 2026

काभा महिला भलिबल फाइनल : भारतविरुद्ध नेपालको तेस्रो सेटमा उत्कृष्ट प्रर्दशन


  • धनकुटा खबर
  • .

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको खेलमा भारतले दोस्रो सेट जितेको छ ।

पहिलो सेटमा २५–२३ ले जितेको नेपालले दोस्रो सेट भारतसँग १४–२५ ले गुमाएको हो । तेस्रो सेटमा नेपालको उत्कृष्ट पुनरागमन गरेको छ । तेस्रो सेट जितेर नेपालले उपाधि जित्ने सुनिश्चित गर्न चाहान्छ । भारत निक्कै दबाबमा छ ।

दोस्रो सेटमा भारतले लगातार अग्रता बनाउँदा नेपाल ५–१० र १०–१६ ले पछि परेको थियो । नेपालले अन्यतमा १४–२५ ले पराजित भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖