• Friday 9th of October 2026

रोनाल्डोको गोलमा अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश


  • धनकुटा खबर
  • .

एजेसी । रोनाल्डो आबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

रोनाल्डोकै एक गोल र अर्को असिस्ट प्रदानबाट अल ताओनलाई २–० ले पराजित गर्दै अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा बिहीबार राति भएको खेलमा अल नासरका लागि एमन अहमेद र रोनाल्डोले गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖