• Saturday 28th of November 2026

शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन


  • धनकुटा खबर
  • .

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बिनानिष्कर्ष टुंगिएको छ ।

बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कानुमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖