• Monday 5th of October 2026

क्यान चुनावको मतगणना सुरु : सचिवमा पारस र प्रशान्तको टक्कर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ । १० मत गनिसक्दा पारसले ५ र प्रशान्तले ५ मत ल्याएका छन् ।

निर्वाचनमा कुल ८५ मत खसेको थियो केही बेरमा नतिजा आउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖