• Wednesday 7th of October 2026

राष्ट्रिय क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन


  • धनकुटा खबर
  • .

राष्ट्रिय क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन भएकी छिन ।

नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनीले नेपाल छाडेकी छन् । केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी गएकी हुन् ।

कृतिका सोमबार नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले बताए । २०६१ जेठ १७ मा जन्मेकी कृतिका कमलकी एक मात्रै छोरी हुन् ।

उनले २०७९ मा उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानी गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖