• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएकोमा राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको हो।

प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖