• Wednesday 7th of October 2026

ओमानविरूद्धको टी-२० मा नेपालले टस हार्‍यो, टोलीमा एक परिवर्तन


  • धनकुटा खबर
  • .

घरेलु टोली क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ।

ओमानविरूद्ध क्यानडाको ओन्टेरियोको किङ सिटीमा हुने खेलमा नेपालले टस हारेको छ।

टस जितेको ओमानले फिल्डिङ रोजेसँगै खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा गुल्सन झालाई खेलाइएको छ।

नेपाली टोली
रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आसिफ शेख, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने,गुल्सन झा।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖