• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरेका छन् ।

उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन दिएका छन् ।

कम्तीमा पनि रास्वपाको साधारण सदस्यता कायम राखिदिन उनको आग्रह छ । ‘मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ,’– उनले दिएको निवेदनमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖