• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

भोलि सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो ।

सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖