• Wednesday 7th of October 2026

एनपीएलको अक्सन: जनकपुरले ललित र लुम्बिनीले सूर्यलाई किन्यो १५ लाखमा


  • धनकुटा खबर
  • .

काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।

एनपीएलको लागि बागमती प्रदेशका बलर सूर्य तामाङ लुम्बिनी लायन्समा खरिद भएका छन् । उनी १५ लाखमा खरिद भएका हुन् । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।

यस्तै बलर ललितनारायण राजवंशी जनकपुरबाट खेल्ने भएकाछन् उनी पनि १५ लाखमै खरिद भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖