• Wednesday 7th of October 2026

भिसाको पर्खाईमा सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एक दिवसीय सिरिज खेल्दैछ ।

तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए । अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन ।

सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिकरुपमा पोखेका छन् । उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖