• Sunday 29th of November 2026

काठमाडौं । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ। अभियानले यसका लागि आवश्यक कानुनी व्यवस्था...

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन अभियानको माग

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। वायु प्रदूषणको मात्रा बढ्दै जाँदा राजधानीको हावा स्वास्थ्यका लागि अस्वस्थकर तहमा पुगेको...

विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं

सल्यान । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल र सहकार्य हुने सम्भावना बलियो रहेको बताएका छन्। उनले चुनावी...

एमालेसँग चुनावी तालमेल र सहकार्यको सम्भावना बलियो छ : प्रकाश ज्वाला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । विवाहको...

मुकुल ढकाल र निशा डाँगीले रबि लामिछाने र डिपी अर्याललाई दिए चुल्हे निम्तो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले...

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बिहीबार...

यी हुन् मकवानपुरमा सुमो दुर्घटनाका मृतक र घाइते

काठमाडौं, ३ मंसिर । नासाको ‘भोयाजर १’ अन्तरिक्ष यानले बुधबार (नोभेम्बर १८) का दिन पृथ्वीबाट ‘एक प्रकाश-दिन’ काे दूरीमा पार गरेकाे छ, याे सँगै जसले...

‘भोयाजर १’ बन्यो ‘लाइट-डे’ पार गर्ने पहिलो मानवनिर्मित वस्तु

मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी खण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आज बिहान...

भीमफेदीमा सुमो राप्ती खोलामा खस्यो, ३ जनाको मृत्यु, ७ घाइते

मुम्बई, ३ मंसिर । निर्देशक रोबी ग्रेवालको ‘बिलियनेयर’ को छायांकन सुरु गर्न अर्जुन रामपाल लन्डन पुगेका छन्।   विभिन्न रिपोर्टहरूका अनुसार, युबी समूहका विवादित पूर्व प्रमुख विजय...

विवादित व्यापारी विजय माल्यामा आधारित फिल्म ‘बिलिनेयर’ मा अर्जुन रामपाल

ढाका, ४ मंसिर । बंगलादेशमा राजनीतिक हिंसा र आगजनीका छुट्टाछुट्टै घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ।   बिहीबारका लागि ‘अवामी लिग’ (जसका गतिविधिहरूमाथि प्रतिबन्ध लगाइएको...

ढाकामा हिंसा भडकिदा चारको मृत्यु, दर्जनौं संरचनामा आगजानी र बिष्फोट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology