• Sunday 29th of November 2026

काठमाडौं । नेपालका अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । बैंक तथा वित्तिय संस्थामा पनि उनीहरूकै जमात छ । सारमा भन्ने हो भने...

‘वर्माबाट लखेटिएका मारवाडीको कब्व्जामा नेपालको अर्थतन्त्र,नेपाली व्यवसायी छायाँमा’

काठमाडौं । बिहीबार बिहान काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरु नियमित समयमै विद्यालय पुगे । तर, विद्यालयको गेटमा ताला लगाइएको थियो । कक्षा १०...

सबै सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, कस्तो एक्सन लिँदैछन् बालेन ?

यो पीडादायी कथा एक यस्ता आमाछोराको हो जो ४२ वर्षअघि बिछोडिएका थिए । मारियाले अस्पतालमा बच्चा जन्माउने बित्तिकै अस्पतालका कर्मचारी आएर उनको बच्चालाई लिएर...

जन्मिनेबित्तिकै चोरी भएको छोरालाई ४२ वर्षपछि भेटे पछि ….

काठमाण्डाै – काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन्...

शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्दै, काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

उदयपुर । उदयपुरमा गुडीरहेको कारलाई जवरजस्ती रोकेर डेढ लाख रुपैयाँ माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर १० स्थित...

उदयपुरको जंगलमा कार रोकेर धम्क्याउदै ढेडलाख पैसा लुट्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको...

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौ । संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि...

मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता गर्न निर्देशन

नेपालगञ्ज, ४ असोज : बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका...

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

दाङ – फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् । आज बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि...

मुख्यमन्त्रीलाई भेटेर राउटेले मागे दशैँ खर्च

काठमाडौं । सेलिब्रिटीहरू मिडियासँगको अन्तरवार्तामा आफ्नो निजी जीवनबारे कति खुल्नु ठीक हुन्छ ? यसको कुनै मापदण्ड नहोला । कोही आफ्नो प्राइभेट लाइफलाई प्राइभेट नै...

माल्भिकाले पूर्वपतिसँगको सम्बन्धबारे के-के खोलिन् ?

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology