• Sunday 29th of November 2026

श्री शाके १९४५ बि स २०८० भदौ २७ गते बुधबार इश्वी सन २०२३ सेप्टेमवर १३ तारीख भाद्रकृष्ण पक्ष चतुर्दशी तिथी मघा नक्षत्र सिद्ध योग...

दक्षिणकाली माताले सबैको रक्षा गरुन्,हेर्नुहोस् भदौ २७ गते बुधवारको राशिफल

बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ । शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ । भनिन्छ,...

यसकारण चाँडो सुत्ने, चाँडै उठ्ने

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट...

यसरी गरियो धरानका उपमेयरको घरमा तोडफोड

काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक...

सुवास नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाएको छ । मुख्य चाडपर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने बेला...

चाडपर्वको मुखैमा हटाइए वाणिज्य विभागका महानिर्देशक र अनुगमन प्रमुख

काठमाडौँ । निधन हुनुभन्दा तीन दिनअघि अर्थात् गत भदौ २३ गते संविधान सभाका अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ धरानमा थिए । उनी...

सुवास नेम्वाङको त्यो अन्तिम भाषण, मलाई त स्वर्ग र नर्कमा विश्वास छैन !

अमेरिकाको टेक्सस राज्यमा सन् २०१६ मा विविधता चिट्ठा(डिभी लटरी) परेर आएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको टेक्ससमा निधन भएको छ । आमाबुवाको एक...

टेक्ससमा एक नेपालीको निधन ,मुख हेर्ने बुवाआमाको अन्तिम इच्छा र शव नेपाल पठाईने

सुर्खेत । बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा...

घडी र औँठीबाट पत्ता लाग्यो मेजर पण्डितको शव

काठमाडौं । एक किलो सुनसहित पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङ, काभ्रेककै रोशी...

बाबुलालले ल्याएका थिए दुबईबाट एक किलो सुन, पाँचौँपटक तस्करी गर्दा पक्राउ

काठमाडौं । दुबईबाट मलद्वारमा लुकाएर एक यात्रुले करिब एक केजी सुन ल्याएको पाइएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट काभ्रेका २८...

यसरी मलद्वारमा लुकाएर दुबईबाट ल्याइयो ९६० ग्राम सुन

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology