• Sunday 29th of November 2026

धनगढी। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ। चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश...

चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री आफैं निस्किए अनुगमनमा

२६ असोज, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज शुक्रबार ३ बजेपछि देउवाको निजी निवास,...

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार राष्ट्रियसभा...

फरक क्षमता भएका व्यक्तिको विकासका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री दाहाल

काठमाडौं। पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा आफू समर्थित नेता केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने रणनीतिमा नेता शेखर कोइराला लागेपछि त्यसको पराकम्प शितलनिवासम्म पुगेको...

कोशी प्रदेशको साइड इफेक्ट धुम्बाराहीदेखि शितल निवाससम्म

२६ असोज, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता...

दाबी फिर्ता लिन केदार कार्कीलाई आग्रह

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन्। इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कहिले आउँदैछन् नेपाल?

काठमाडौं । कोशीमा डा. शेखर कोइराला समूहले विद्रोह गरेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको छ । माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णयलगत्तै...

गठबन्धनमा तरङ्ग, केदारलाई ब्याक गराउन राष्ट्रपति र प्रधानमन्त्रीको फोन

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने...

एमसीसी प्रशारण लाइनको ठेक्का रद्द

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन्...

इजरायलबाट अझै २०० नेपाली उद्धारको पर्खाइमा

गाजा। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहीन भएका छन्। गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी...

इजरायलमाथि आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology