पान मसालाको विज्ञापनमा जोडिएका बलिउडका तीन चर्चित कलाकारलाई विज्ञापनले भारी पारेको छ। ‘दाने–दाने मे केसर का दम’ ९दाना दानामा केसर० को विज्ञापन गरेका...
काठमाडौँ । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार,...
काठमाडौ – अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ । लामो समय देखि विविध स्वास्थ्य समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति...
काठमाडौं । ममीलाई पछ्याउँदै अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’...
मुम्बई, ९ फागुन । पुष्पा २ः द रुलको मेगा सफलता पछि पान इन्डियाका सुपरस्टार अल्लु अर्जुन आफ्नो अर्को फिल्मको समय तालिकामा व्यस्त रहेका...
मुम्बइ, ९ फागुन । विक्की कौशल अभिनित चलचित्र ‘छावा’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। थियटरमा रिलिज भएको सात दिनमै भारतमा २०० करोडको आँकडा पार गरेको...
काठमाडौं । प्रत्येक मिनेट मूल्यवान छ । आफ्नो समय खेर फालेको भन्दै भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर-आइनक्स (मर्जर भैसकेका हल)लाई...
काठमाडौँ । अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन् । निर्माण टिमले विल्सनलाई औपचारिक...
श्रीमान विष्णु सापकोटासँग डिभोर्स गरेर एकल जीवनमा फर्किएकी गायिका एलिनाको मनछुने भावना पोख्दै लेखिन, बर्बाद भएर पनि चित्त बुझाइराछु । म बर्बाद पारेर पनि...
काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ले क्यारिकेचर पेसा पनि अब ‘लोपोन्मुख पेसा’ हुन सक्ने बताएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’...