• Saturday 31st of October 2026

नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने...

गणतन्त्र रक्षा गर्न काठमाडौंमा प्रदर्शन गर्ने माओवादीको निर्णय

सुर्खेत – राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ बताएका छन्। उनले...

गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर

काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुको क्रियाकलाप जनताको चाहना र भावना विपरीत रहेको निष्कर्ष निकालेको छ । आज (सोमबार) बसेको केन्द्रीय...

राजावादीहरुको विगतका कुकर्महरु नाङ्गेझार गर्न माधव नेपालको अपिल

काठमाडौं, २६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।   बैठकले  देशलाई...

राप्रपा नेपालले भन्यो, `२५ गतेको प्रदर्शन ऐतिहासिक´

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राजावादी दलहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर...

ज्ञानेन्द्रको स्वागतमा आदित्यनाथको तस्बिर प्रयोगबारे बोले प्रधानमन्त्री

काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफ्नो भान्छा उज्यालो बनाउन नक्कली राजावादीहरुले गणतन्त्रको विरुद्धमा नारा लगाएको टिप्पणी...

नक्कली राजावादीहरुले भान्छा उज्यालो बनाउन गणतन्त्रको विरुद्धमा नारा लगाए: माओवादी नेता किराती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर...

राप्रपाले बुझायो महानगरले गरेको एक लाख जरिवाना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर...

राप्रपाले ज्ञानेन्द्रलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन थाल्ने

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राजा फर्काउन भन्दै राजावादीले आइतबार गरेको प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग...

सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदियो: एमाले नेता रिजाल

काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले ‘डे वान’ देखि नै गलत क्रियाकलाप गर्दा जनतामो वितृष्णा...

ओली सरकारको असक्षमताको कारण नक्कली राजावादीहरु सडकमा आएः माओवादी नेता किराती
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology