• Monday 26th of October 2026

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र...

छैटौँ पटक मन्त्री बन्दै मनाङे, देवकोटाको पनि आजै शपथ

नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन् । महरसँगै कांग्रेस...

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

काठमाडौं, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको...

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको बताएका छन् । सोमबार भारत भ्रमण सकेर...

राजदूतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन :प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने बताएका छन् । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज...

ओलीजीले संसद् विघटन ठीक थियो भन्दै आउनुभएको छ, यसले हाम्रो सम्बन्धमा केही फरक पर्दैनः प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ...

एसइईको नतिजा कहिले ?

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं, २८ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) मा सरकारका काम कारबाहीलाई लिएर असन्तुष्टि चुलिएको छ । सत्ता समीकरणको सबैभन्दा ठूलो दल नेकपा...

अर्को सरकार बन्ने वातावरण बने एकीकृत समाजवादीले प्रचण्ड-ओलीको साथ छाड्ने

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो...

गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले  विश्वासको मत दिने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा बहस भइरहँदा सरकारी पक्षले भने ...

गृहमन्त्रीविरुद्धको मुद्दामा बहस : सहकारी पीडितलाई प्रवेश दिइएन,  रिट नै खारेज हुनुपर्ने सरकारी जिकिर

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology