• Monday 26th of October 2026

गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत दिने


  • धनकुटा खबर
  • .

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖