• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । भ्mापा–५ मा सोमबार आयोजित चुनावी...

कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ:ओली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन्। चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको...

रास्वपाको संघीय निर्वाचन परिचालन समितिमै रहेका नेताले त्यागे पार्टी

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई...

हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउन ओलीको निर्देशन

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत...

ठूलो संख्यामा नेकपाका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का धनुषा क्षेत्र नं. ४ का उम्मेदवार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्...

आजपाका उम्मेदवार महतो रास्वपा प्रवेश

नवलपरासी । निर्वाचनको मुखैमा नेपाली कांग्रेस नवलपरासी (सुस्ता) भित्र गम्भीर राजनीतिक हलचल देखिएको छ । क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण वडा कार्यसमिति सहित ३३ जनाले...

नेपाली कांग्रेसका ३३ जनाले दिए पार्टीबाट सामूहिक राजीनामा

​जनकपुरधाम । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले...

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी...

धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत (नामावलीसहित)

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्र सार्वजनिक...

झापाको सुकुम्बासी समस्यामा बालेनको बाचा ‘सय दिनमा आयोग, हजार दिनमा समाधान’

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय...

वीरगञ्जमा कर्फ्यु आदेश जारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology