• Tuesday 20th of October 2026

सरकारले छठ पर्वपछि व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईमाथि कडाइ गर्ने तयारी गरेको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बसेको सरकार र राजनीतिक दलहरूको बैठकमा...

छठपछि दुर्गा प्रसाई पक्राउ गर्ने तयारी

केही दिनअघि पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनाम थेबे ‘चक्रे मिलन’ भनिने मिलन गुरूङसँग निकट रहेको खुलेको छ। प्रहरीका अनुसार थेबे...

पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनाम थेबे ‘चक्रे मिलन’ भनिने मिलन गुरूङसँग निकट रहेको खुलासा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सक्रिय रहेका अभियन्ता रविकिरण हमालले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन्। हमालले कार्कीले जेनजी आन्दोलनका...

रविकिरणद्वारा प्रधानमन्त्री कार्कीमाथि प्रहरीमा निवेदन

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा पक्राउ परेका सोनम थेबे नेकपा एमाले निकट राष्ट्रिय युवा...

आन्दोलनपछि केपी ओलीको सुरक्षामा खटिएका थिए विद्या भण्डारीको घर जलाउने थेवे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले फेरि एकपटक पार्टी नेतृत्वमाथि कडा टिप्पणी गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व महाधिवेशनदेखि डराएको आरोप लगाउँदै...

रास्वपाकी नेतृ तोसिमा कार्कीले फेरि एकपटक गरिन् पार्टी नेतृत्वमाथि कडा टिप्पणी

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आफ्नो घर जलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकका व्यक्ति संलग्न...

ओलीनिकट व्यक्ति मेरो घर जलाउन आएका थिए : गगन थापा

काठमाडौँ । जेनजी आन्दोलनपछि सत्तामा आएकी प्रधानमन्त्री सुशीला कार्की मङ्गलबार निकै दबाबमा रहेको आफूले पाएको बालुवाटार बैठकमा सहभागी भएका एक नेताले बताएका छन् ।...

प्रधानमन्त्रीको तनाव : बैठकको चटारो र अनिद्राको गुनासो

काठमाडौ । काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण तयार पार्न बोलाएको दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू २०७३ सालसम्म एमालेकै कार्यकर्ता भएको बताए।...

“२०७३ सम्म म पनि एमालेमै थिएँ”:गृहमन्त्री अर्याल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै लाई सामना गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल...

राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ : अध्यक्ष ओली

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा पक्राउ परेका सोनम थेबे नेकपा एमाले निकट राष्ट्रिय युवा...

पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने थेबे एमालेकै कार्यकर्ता, गुण्डागर्दीमा पनि संलग्न
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology