• Tuesday 20th of October 2026

काठमाडौं, २७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले सुशीला...

सुशीला कार्की सरकार टिक्दै टिक्दैन, राजा चाहिन्छ

दुर्गा प्रसाईले भने – म प्रधानमन्त्री भएको भए २४ घण्टामा ४०० भ्रष्टाचारीलाई कारबाही गर्ने थिए । ...

म प्रधानमन्त्री भएको भए २४ घण्टामा ४०० भ्रष्टाचारीलाई कारबाही गर्ने  थिए – दुर्गा प्रसाईँ

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्। सोमबार त्रिभुवन...

पशुपतिनाथबाट महत्त्वपूर्ण घोषणा गर्दैछु : दुर्गा प्रसाईं

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व लिएकी छन्, अखिल क्रान्तिकारीकी...

माओवादीभित्र ‘जेनजी रेड टास्क फोर्स’ गठन, प्रचण्डलाई थप एक कार्यकाल अध्यक्ष बन्न दिने

काठमाडौ । पूर्व ऊर्जामन्त्री दिपक खड्काले बदलिँदो राजनीतिक परिवेशलाई ध्यानमा राखेर मुलुक छाडेको बुझिएको छ । उनको गृह जिल्ला संखुवासभाका काँग्रेसी नेता तथा...

कुलमान आउनासाथ पूर्व बिजुली मन्त्री दिपक खड्काले छाडे देश

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने सहमति बनेको छ। दुई पार्टीबीच भएको वार्तामा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी...

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने सहमति

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पन्डितले जानकारी दिएका छन् कि ह’मासले रिहा गर्न लागेको २० जना जीवित ब’न्धकको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम...

विपिनका दाजु दीपक जोशीले भने, “जबसम्म सबै बन्धकको रिहाई हुँदैन, तबसम्म हामी विपिन जीवितै छन् भन्ने आशामा छौं

काठमाडौं, २७ असोज । अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई ‘अमेरिकी एजेण्ट’ को संज्ञा दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको...

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीहरु अमेरिकी एजेण्ट हुन्, उनीहरु नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न चाहन्छन्ः स्वागत नेपाल

काठमाडौं, २७ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति एवं माओवादी केन्द्रका नेता नन्दबहादुर पुन ‘पासाङ’ माथि...

सुन तस्करी प्रकरणः माओवादी नेता पुनतिर सोझियो अनुसन्धान

काठमाडौं । सत्तामा टिकिराख्न विगतमा दुई पटकसम्म संसद विघटन गरेको नेकपा एमाले अहिले विघटित संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा उभिएको छ । जेनजी युवा...

विगतमा संसद विघटन गर्ने ओली, अहिले पुनर्स्थापनाको पक्षमा
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology