• Thursday 22nd of October 2026

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने

काठमाडौ । एमाले नेता महेश बस्नेत भन्छन् – तिमीहरू आफैँ लडेर सकिँदै छौ। आन्दोलनमा मारेका युवाको आत्माले सधैँ तिमीहरूलाई श्राप दिनेछ। आज सक्कली “Gen Z” ले...

महेश बस्नेत भन्छन् : आज सक्कली जेनजीले लखेटेछन्, एउटा नक्कली भागेछ

काठमाडौ । काठमाडौ महानगरका उपमेयर सुनिता डंगेल भन्छन् – राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त...

जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो :सुनिता डंगोल

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भदौ २७ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेले भोट हाल्न पाउने भएका छन्। मतदाता नामावाली ऐन २०७३...

भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दु:ख लागेको बताएका छन् । आज साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत...

देशको अस्तित्व संकटमा :दुर्गा प्रसाई

सुनसरी । धरानका मेयर हर्क साम्पांग भन्छन्- “देशभर आगजनी र तोडफोड भइरहँदा धरान सुरक्षित रहनु नै मैले राम्रो काम गरेको प्रमाण हो ।” ...

देशभर आगजनी र तोडफोड भइरहँदा धरान सुरक्षित रहनु नै मैले राम्रो काम गरेको प्रमाण हो :मेयर हर्क साम्पांग

काठमाडौँ, असोज १ गते । रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प...

रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प

काठमाडौँ । राजधानीमा जेनजी आन्दोलनको पहिलो दिनमै १९ जनाले ज्यान गुमाए। साँझसम्मै त्रासदीको माहोल फैलिएको थियो। त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक...

जेनजी आन्दोलन : १९ जनाको मृत्युपछि बालुवाटारको मन्त्रिपरिषद् बैठकमा ओलीको त्यो अडान

काठमाडौ । कांग्रेसले जेनजी आन्दोलनमा सरिक हुने कार्यकर्तालाई कारबाही गर्ने भएपछि कांग्रेसमा विवाद चुलिएको छ । निहत्थालाई गो’ली हान्ने गृहमन्त्री र पैसा राख्ने सभापतिलाई...

कांग्रेसले जेनजी आन्दोलनमा सरिक हुने कार्यकर्तालाई कारबाही गर्ने भएपछि कांग्रेसमा  चुलियो विवाद

काठमाडौ । सुदन गुरुङले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै मोटरसाइकल र गाडीले लगातार फलो गरिरहेको बताएका छन्। भिडियोमा उनले भनेका छन्, “होन्डा साइन...

महेश बस्नेत माथि शंका गर्दै सुदन गुरुंगले भने-मोटरसाइकल र गाडीले लगातार पछ्याए
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology