• Friday 23rd of October 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको...

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपीजी) पर्याप्त मात्रामा स्टक रहेको जनाएको छ । तर ग्यास बिक्री वितरणमा समस्या रहेको जनाएको छ...

के खाना पकाउने ग्यासको अभाव भएको हो ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जेनजी पुस्ताको आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति,...

शान्ति कायम गरेर मुलुकलाई पुनर्निर्माण र समाजवादतर्फ अघि बढाऔँ:झलनाथ खनाल

काठमाडौँ । जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावना अनुसार नै अन्तरिम सरकार भन्ने भन्दै संविधान खारेजी गर्न नखोजेको बताएका छन् ...

संविधानभित्रैबाट सरकार गठन हुन्छ:जेनजी अभियन्ता सुदन गुरुङ

काठमाडौं, २६ भदौ । हामी नेपालका अध्यक्षसमेत रहेका जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावनाअनु्सार अबको अन्तरिम सरकार बन्नुपर्ने बताएका छन् । रिपोर्टर्स नेपालमा...

‘जेन-जी’ को माग संविधान खारेजी होइनः सुदन गुरुङ

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान...

बाँकी संविधान र नेपाल छ, त्यो जल्नु भएन : रामहरि खतिवडा

निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित भएको छ। वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको हो। यस अघि जेन–जी समूहले पूर्व प्रधानन्यायाधीश...

निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित

काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ। प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच...

काठमाडौँमा हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले संविधानको खारेजी आफूहरूको माग नभएको बताएका छन् । आफूहरूले संविधान संशोधन मात्र चाहेको उनको भनाइ छ । ‘संविधान खारेज नगर्ने ।...

‘संविधान खारेज नगर्ने, संशोधन मात्र’: जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ

काठमाडौ । मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् । जेन–जीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक...

एक ठाउँ उभिए कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेता
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology