• Friday 23rd of October 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जेलबाट निस्केको खुलासा भएको छ। नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेले देखाएको पत्र आधिकारिक नभएको...

रास्वपा सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जेलबाट निस्केको खुलासा

काठमाडौं। सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ। आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै...

जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जीहरुको संसद् विघटनको माग अमिल्दो रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि...

राष्ट्रपति वा सेनाले संसद् विघटन गर्न मिल्दैन, जेन-जीहरुको माग नै अमिल्दो छः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव खट्किएको बताएका छन् । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै...

योगेशले सम्झिए सुवास नेम्वाङ, भने– तपाईंको अभाव सारै खट्कियो

काठमाडौं । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री...

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै

अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुटेका छन्। जेनजीको मागअनुसार सुशीला कार्कीलाई नेतृत्व दिने सहमति भए पनि कानुनी...

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शितल निवास

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति...

९ बजेलाई बोलाइएको शीतल निवास वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको...

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

सम्माननीय सुशीला कार्कीज्यू, अन्तरिम प्रधानमन्त्री बन्ने निश्चित भएकोमा हार्दिक बधाई छ। सम्माननीय कार्कीज्यू, तपाईंप्रति गहिरो श्रद्धा र आशा व्यक्त गर्न चाहन्छु। हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व...

सुशीला कार्कीलाई दिए महेश बस्नेतले बधाई
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology