• Tuesday 27th of October 2026

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई एमालेको महासचिव आफूहरुको अगुवाइमा बनाइएको बताएका छन् । आज (शनिबार) ७४ औं मदन स्मृति...

विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः ‘मदन भण्डारीले महासचिव बन्छु भन्नु भएको थिएन, हाम्रो अगुवाइमा बनाइएको हो’

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा जापानलगायतका देशहरुमा मानव तस्करी गर्ने मानिसहरु सदनभित्रै रहेको बताएका...

रवि लामिछानेलक्षित टिप्पणी गर्दै खतिवडाले भने,‘ जेलमा परेको छु, सहयोग गर्नुस् भनेर चन्दा उठाउन थाले’

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेहनत गरेर ल्याएको नतिजालाई अपमान नगर्न आग्रह गरेका छन् ।...

केही विद्वानहरुले ‘एसईईमा अंक थपेर पास गराइयो’ भनेर बोलेको सुन्दा दुःख लाग्छ: प्रधानमन्त्री ओली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पत्नी निकिता पौडेलले रवि लामिछानेमाथि भएको अन्यायमाथि आवाज उठाउन आग्रह गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै...

चितवनवासीलाई रवि पत्नीको आग्रह: अन्यायविरुद्ध लड्ने पालो तपाईंहरूको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई नतिजा सुधार गर्न आफूहरुले गरेको मेहनत काम लागेको बताएका छन् । एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई सामाजिक...

एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१...

एसईईमा गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार बसेको बोर्ड बैठकले २०८१ सालको एसइईको नतिजा सार्वजनिक गर्ने...

एसइईको नतिजा : ४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए

काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार...

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्नुहोस्

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुनै लागेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ । एसईई-२०८१ को...

एसईईको रिजल्ट कसरी हेर्ने ?

पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठ अनुरोध गर्दै भन्छिन् – आज SEE को रिजल्ट आउने दिन । अभिभावकहरूले पनि मेरो बच्चाको यति आयो...

एसइईको रिजल्ट आउनै लाग्दा पूर्व शिक्षा मन्त्री सुमनाले यस्तो के भनिन्…
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology