• Tuesday 27th of October 2026

एसइईको रिजल्ट आउनै लाग्दा पूर्व शिक्षा मन्त्री सुमनाले यस्तो के भनिन्…


  • धनकुटा खबर
  • .

पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठ अनुरोध गर्दै भन्छिन् – आज SEE को रिजल्ट आउने दिन ।

अभिभावकहरूले पनि मेरो बच्चाको यति आयो उति आयो भनेर सामाजिक सञ्जालमा नपोस्ट्याइदिनुहोला त्यसले अस्वस्थ प्रतिस्पर्धा गराउँछ ।

विद्यार्थी भाइबहिनीहरू पनि सोचेजस्तै ग्रेड आए त राम्रै भैगयो Congratulations, सोचेजस्तो नआएपनि तनाव नलिनु होला यो जीवनको अन्तिम परीक्षा होइन ।

१२ कक्षासम्म बिद्यालय शिक्षा नै हो, रिटेस्टको प्रावधान पनि छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖