• Tuesday 20th of October 2026

काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन। जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६०...

हम्मरले टाउकोमा हानेर पतिपत्नीको हत्या, घरभित्रै भेटियो दुवैको शव

राजविराज– २१ वैशाखामा १२ कक्षाको परिक्षा दिएर फर्किँदै गर्दा गोली प्रहारबाट घाईते भएकी उदयपुरकी प्रियसना अहिले पनि झापाको दमक स्थित लाइफलाइन अस्पतालमै छिन्। उपचार...

बास वसेको घरमा शिक्षकले गरे  विद्यार्थीमाथि बलात्कार, उजुरी फिर्ता लिन नमान्दा गोली प्रहार

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका– ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ । छोरा...

घर बिग्रिएपछि कहालीलाग्दो अवस्था: घाँटी काटेर कृष्ण मृत छोरा अन्तिम सास छोरी असन्तुलित

काठमाडौंको थलीमा मृत भेटिएका भक्तपुर, छालिङका कृष्ण नगरकोटी चरम गरिबीका कारण विक्षिप्त अवस्थामा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कृष्णको शव कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर...

थलीमा मृत भेटिएका कृष्णका छोराको बयानः कोठा भाडा तिर्न नसकेर ट्याक्सीमै सुत्थ्यौं

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको परिवार आर्थिक रुपमा कंगाल भएपछि भाडा तिर्ने पैसा समेत नहुँदा तीन महिनादेखि...

यसरी कोठा भाडा तिर्ने पैसा नहुँदा ३ महिनादेखि ट्याक्सीको बास, मानसिक समस्याले ग्रस्त भएपछि आफैं बने लाश

श्री शाके १९४६ बि स २०८१ साल जेठ ९ गते बुधबार इश्वी सन २०२४ मे २२ तारीख बैशाख शुक्लपक्ष चतुर्दशी तिथी विशाखा नक्षत्र वरियान...

हेर्नुहोस् जेठ ९ गते बुधवारको राशिफल

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा...

यसरी भयो बाजुरामा एक महिलाको हत्या

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका– ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले छोरालाई आत्महत्या गर्न पठाएको खुलेको छ । तर, छोरा २१...

जब ट्याक्सी चालकले छोरालाई गाडी भाडा र ‘ब्लेड’दिएर पठाए आत्महत्या गर्न, मर्न लाग्दा यसरी भयो उद्धार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत फेला परेका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका...

ट्याक्सी चलाउँथे थलीमा मृत भेटिएका पुरुष: आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर...

मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी पक्राउ
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology