• Thursday 8th of October 2026

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर...

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो...

पेरिस ओलम्पिकको पहिलो पदक काजकिस्तानले जित्यो

पेरिक ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आज खेल्दैछन् । यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा आज बेलुका...

नेपालका प्रिन्स र स्यान्टुको पेरिस ओलम्पिकमा खेल आज

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको छ । टारोन्टोले दोस्रो खेलमा...

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ । नाईट्सले आफ्नो दोस्रो खेलमा...

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र...

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको...

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

काठमाडौं । एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल भारत र श्रीलङ्काबिच हुने भएको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई...

एसीसी एसिया महिला कप क्रिकेटको फाइनल खेल आइतबार भारत र  श्रीलङ्का बिच हुने

काठमाडौं – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट...

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौँ । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको...

भारत महिला एशिया कपको फाइनलमा
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology