• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बाबर आजमले बनाए शतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप अन्तरगत नेपालविरुद्धको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् ।

बाबरको शतकसँगै पाकिस्तानले ४२ ओँ ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको छ ।

आजमलाई आघा सलमानले अर्धशतक बनाएर राम्रो साथ दिइरहेका छन् । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖