• Sunday 4th of October 2026

भोलि पनि सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ, भदौ १४ गते । काठमाडौँमा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ ।

सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।

बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖