• Tuesday 6th of October 2026

विमानस्थलबाट तीन किलाे सुनसहित फिलिपिन्सका नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

विमानस्थलबाट तीन किलाे सुनसहित फिलिपिन्सका नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलाे सुन सहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन् ।

केही समय राेकिए जस्ताे देखिएकाे सुन तस्करी निरन्तर रहेकाे घटनाले देखाएकाे छ।

दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले पुष्टि गरेका छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖