• Tuesday 6th of October 2026

जिल्ला समन्वय समिति ओखलढुंगाका सभापतिको निधन


  • धनकुटा खबर
  • .

ओखलढुंगा — जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ ।

७३ वर्षीय खनालको आइतबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

उनी दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेसका पुराना नेता खनाल इमान्दार छवि भएका नेताको रुपमा परिचित थिए ।-इकान्तिपुरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖