• Wednesday 7th of October 2026

अझै सम्पर्कमा आएनन् इजरायलमा सम्पर्क बिहिन कञ्चनपुरका विपिन


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असोज । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी अझै सम्पर्कमा आएका छैनन् ।

विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका थिए । शनिबारदेखि बेपत्ता रहेका उनी अझै सम्पर्कमा नरहेको बताइएको छ ।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖