• Tuesday 6th of October 2026

नेपालले हङकङविरुद्ध टस जितेर बलिङ रोज्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

मूलपानी क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल आत्मविश्वासी देखिएको छ । यसअघि बुधबार यूएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖