• Friday 9th of October 2026

प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २५ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरु प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् ।

शुक्रबार राती बसेको गृह मन्त्रालय मातहतको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा बरियतामा अघि रहेका एसपी बसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई सिफारिस भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖