• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हज समितिका अध्यक्ष शमशेर मियाँलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज समितिका अध्यक्षन शमसेर मिँयालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको हो । न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो ।

उच्च अदालत, पाटनले शुक्रबार उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖