• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

डिभोर्सपछि पनि पूर्वपतिसँग शारीरिक सम्बन्धबारे के भन्छिन् माल्भिका ?


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले वैवाहिक सम्वन्धबारे थप खुलासा गरेकी छन्। एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिकाले आफू पूर्वपतिसँग अझै पनि भौतिकरूपमा नजिकै रहेको बताइन् ।

युट्यूवर उत्सव रसाइलीको अन्तर्वार्तामा डिभोर्सपछि अरु कुनै पुरुषसँग सम्बन्धबारे खुलेरै कुरा गरेकी छन्।

पूर्वपतिसँगको सम्बन्धबारे उनले भनिन्, ‘हामी अहिले पनि सँगै घुम्न जान्छौं । धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं। दुवैको सन्तान एउटै भएकाले उसको खुशीका खातिर हामीहरु टाढिएको छैनौं।

त्यसपछि सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ ?’ माल्भिकाले भनिन्, ‘छ’ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖