• Tuesday 6th of October 2026

कृति सेननको स्टाइलिस ट्रेन्डी लुक


  • धनकुटा खबर
  • .

काठमाडौं। पछिल्लो समय अभिनेत्री कृति सेनन आफ्नो आगामी फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ को प्रमोशनमा व्यस्त छिन् । उनको प्रमोशनल लुक्स एकपछि अर्को सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

कृतिले आफ्नो सामाजिक संजालमा केही तस्बिरहरु पोस्ट गरेकी छिन्। तस्विरमा, कृति सेनन रातो रंगको चेक ड्रेसमा ग्लैमर लुक्समा देखिएकी छिन्।

कृति सेननको यो स्टाइलिस ट्रेन्डी लुक एकदमै शानदार देखिएको छ, जसमा उनले धेरै किलर पोज दिएकी छिन्। कृति सेननले आफ्नो लुकमा कालो जुत्ता, गोल्डेन झुम्का, औंठी, कालो झोला र शेड्स लगाएकी छिन्, जसमा उनी निकै उत्कृष्ट देखिन्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖