• Tuesday 6th of October 2026

अस्पतालले भन्यो– मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भयो


  • धनकुटा खबर
  • .

काठमाडौं– छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन् ।अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ ।

होस मै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖