• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो ।

सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ ।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖