• Friday 16th of October 2026

धनगढी उडेको श्री एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्कियो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचैमा फर्किएको छ ।

बिहीवार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज पुनः काठमाडौं पर्काइएको हो ।

जहाजमा समस्या इडिकेटर प्रब्लम देखिएकाले काठमाडौं नै फर्काइएको बताइएको छ ।

अहिले यात्रुहरूलाई अर्को जहाजबाट गन्तव्यमा पठाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖