अहिले धर्ती माता भनेर चिनिने बिष्णु कव“र हाल दाङको तुल्सीपुर बिजौरी थानगाउ भन्ने गाउमा सप्ताहमा सहभागिता जनाउन आउनु भएको छ । रतननाथ मन्दिरमा ७ दिनको सप्ताह फागुन १९ बाट सुरु भएको छ ।
करिब ७ दिन फागुन १९ देखि फागुन २५ सम्म चल्ने यो ज्ञान बिज्ञान महायज्ञ भागवत कथा श्रवण सप्ताह भब्य र सभ्य तरिकाले अहिले चलिरहेको छ जहा गुरु इश्वर रेग्मीको पर्बचन र धर्ती माताको वाणी साथमा सांगितिक भजन भईरहेको छ । तपाईहरु पनि यस पुन्यको घडीमा आफूलाई सरिक बनाएर दान दक्षिणा गरेर र यो सप्ताहमा भौतिक रुपमा सरिक भएर पुन्यको काम गर्नुहुन अनुरोध गर्दछौ ।
साथमा माताले यहाबाट संकलन भएको रकम देबीको मन्दिर बनाउन प्रयोग गरिने जानकारी गराउनु भएको छ । पहिलो दिन कलश यात्रा परिक्रमा गर्दै बिजौरी बजार घुम्दा यहाका सबै स्थानियहरु, बिधालयहरुबाट
राम्रो साथ पनि मिलेको छ ।
हेरौ पूरा भिडियो —
https://youtu.be/bOWNQNbxFds
