काठमाडौं– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माधव नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् । उनले सकारात्मक कुराकानी भएको समेत बताए । उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’