• Sunday 18th of October 2026

करण केसीले पहिलो बलमै लिए हङकङको विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लिएको छ ।

हङ्कङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖